6th September 2026, Sunday
News by: MissionSanchar
१८ भदौ, काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ। प्रधानमन्त्री बालेन शाहको आह्वानमा दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसअघि गत १२ भदौमा मन्त्रिपरिषद्को बैठक बसेको थियो। आजको बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल तथा आवश्यक निर्णय हुन सक्ने बताइएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध